Posted by: timi_mero_sathi March 27, 2010
चौतारी १८२
Login in to Rate this Post:     0       ?        
खुसी: जापानिज हरु माछा धेरै खान्छन तर butter, चीज र रक्सी कम् खान्छन त्यसकारण  जापानिजहरु लाई अमेरिकन र ब्रिटिश लाई भन्दा  heart attack एकदम कम हुन्छन
क्रेजी: तर फ्रेन्च हरु वाइन, butter र चीज खान्छन उनिहरु लाई पनि अमेरिकन र ब्रिटिशको तुलना मा कम् heart attack हुन्छ
TMS: वाइन, चीज र  butter होइन कि जस्ले ईंग्लिश बड्ता बोल्छ तिनिहरुलाई heart attack बडी हुन्छ किन कि अमेरिकन र ब्रिटिश जापानिज र फ्रेन्च भन्दा बदी ईंग्लिश बोल्छन

सबै औतारी: वाह् TMS वाह्  क्या लजिक 
Read Full Discussion Thread for this article