Posted by: timi_mero_sathi March 27, 2010
चौतारी १८२
Login in to Rate this Post:     0       ?        
लौ चौतारी को चौकिदार को सबै ज्ञात अग्यात औतारी हरुलाई  प्रणाम

भारत मा भुकम्प  गएछ, 9.5 रेक्टर् स्केलको, तीन लाख मान्छे मरेछन,दुइ लाख बेपत्ता, ओबमा प्रशासन ले तुरुन्तै ५ billion dollar को सहयोग  गर्ने भएछ,

U.K ले one billion pound बराबर को लत्ता कपदा , औषधी, खानेकुरा पठाएछ

नेपाल सरकार ले तुरुन्त cabinet डाकेर  छिमेकी लाई एस्तो अप्ठ्यारो  पर्दा के सहयोग गर्नु पर्ला भनेर मीटिङ गरेछन। तीन घण्टा को मीटिङ पछी नेपाल सरकार ले निर्णय गरेछ,
"भुकम्प मा मरेका भारतीये को सट्टा  भर्ना स्वोरूप नेपाल बाट ३ लाख भारतीये भारत मा पठाउने।"
 
Read Full Discussion Thread for this article