Posted by: ramronepal March 27, 2010
चौतारी १८२
Login in to Rate this Post:     0       ?        
पुरे ...... रातभरी सुत्न दिइन मैले ?
त्यही त अरु हरुले नि भन्दै थिए ..... रातभरी बान्ता गरेर सुत्न दिइन रे मैले ...... कस्को त सुतिरहेको ठाउमा मुख्मै गरे रे .... त्यो पुरे नै परेछ ..... सरी ल ......

ओये चितुवा के हो ? किन हो ब्यान ब्यानै देखी कराइरहेको ? आज सनीस्चबार भन्ने थाहा छैन ?

अनी चिँडे ...... हिजो कम भयो कि क्या हो ? चाँडै उठियेछ त .....
Last edited: 27-Mar-10 12:31 PM
Read Full Discussion Thread for this article