Posted by: Geology Tiger March 27, 2010
चौतारी १८२
Login in to Rate this Post:     0       ?        

 


शुभप्रभात!


आज के हो चौतारीमा कुनै पनि औतारीको दर्शन पाइदैन त बा!!


कि सबै हिजो राती गूड फ्राइडे भन्दै रामेले खुवाएको कालो पदार्थ खाएर लठ्ठ भएको हो?
उठ हे उठ साथी हो, घाम डाँडा माथि पुगी सक्यो।

Last edited: 27-Mar-10 09:12 AM
Read Full Discussion Thread for this article