Posted by: perfectionist March 26, 2010
चौतारी १८२
Login in to Rate this Post:     0       ?        
क्यार्नु दाई, हाSSSSSSSयी गर्दै भे पनि अड्डा आइपुगियो। कस्तो निन्द्राइ पुग्या थेन। संचारबार जस्तो लाएर झन्नै बेसी सुत्या। पछी पो झ्यालयास्स याद आइरा नि, संचरबार त अलार्म बज्थेन भनेर, अनी बल्ल बल्ल यो झन्नै सय किलो को ज्यान तान्-तुन गरेर उठाइयो, पखाल्-पुखुल् गरियो, लुगा-सुगा हालियो, अनी घिसार्दै याँ सम्म चाइँ पुगियो तर अब यो ८ घण्टा चाइँ कसरी काट्ने केइ थाहा भेन  

प्रणाम करेछु नमे दाई, बिस्टे काजी, ठुल्दाइ!!

बिस्टे काजी, व्हाद्दप??
Read Full Discussion Thread for this article