Posted by: Rahuldai March 25, 2010
चौतारी १८२
Login in to Rate this Post:     0       ?        

तारेमाम बिस्टे काजी । 


 त्यो समितिमा एक जना पाको मान्छे पनि चाहिन्छ भन्दैथ्यो चिप्ले, बिस्टे काजी लाई राखे भईहल्ल्यो नि, मखुला ?


चितुवाले पनि आबेदन भर भन्दिनु नि रामे।


 मिलाए न मिल्ने के छ हाम्रो देशमा। सांसदले सुत्केरी ओखती खाने देशमा ।


जाम बिस्टे काजी, चि-चु ब्रेक मा।

Read Full Discussion Thread for this article