Posted by: ramronepal March 25, 2010
चौतारी १८२
Login in to Rate this Post:     0       ?        
फेरी कराउन थाल्यो चितुवा ....

चौतारी मा अहोरात खटेर प्रेम सम्बन्ध गास्न खोजेको होइन नि चितुवा ........ तरुनी नि हुनी पर्‍यो नि चौतारीमा ....

थुतुनो किताब मा पनि अजेल मन लाग्न छोड्यो ....... सबैको थुतुनो हेरिसकियो ....

नहेरेकोहरुलाई पुरेले हेर्दै छ अजेल .......

Read Full Discussion Thread for this article