Posted by: chipledhunga March 25, 2010
चौतारी १८२
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ, लोल। समिती आयोजना गर्नु त हुन्थ्यो, कोही औतारी नआएर पो बितायो त। ठीकै छ अब के गर्ने। हामी दुई जवान नै बसम्ला। रामेलाई कोसँग जोडी मिलाउनु बरु? 


बरु दाइको प्रस्थान मीति कहिले हो? रिट्ठे ठेगानै नदिएर भाग्यो, तपाईंसँगै पठाउनु पर्‍यो दुबै पोका। फर्किने बेला त पीर नगरनुहोस् एउटै मात्रै हो। बिराटनगरमा हाम्रा नि मान्छे छन् के, ट्राफिक चोके रिट्ठेलाई जसरी भए पनि सामान भिडाउनु भनेर खबर गरेको छु।          

Read Full Discussion Thread for this article