Posted by: ramronepal March 25, 2010
चौतारी १८२
Login in to Rate this Post:     0       ?        
चिप्ले गुरु को कुरा अली बुझिएन  ............. तिम्रो तस्बिर ले चित्त बुझाएकै रहेछ त फेरी किन आँसुको धारा झार्न पर्‍यो त ..

त्यही त ठुल्दाइ, पुरे को त के कुरा गराइ भयो र ....... थुतुनो किताब हेर्यो कि ..... पुरे likes this ..... पुरे commented on this र that भन्दै पेज भरिन्छ .....

ए विवाह को गुरु चिप्ले सर पो ........

अनी लम्ही कोइ छैन ?

......... चहिएको थियो क्यारे .....
Read Full Discussion Thread for this article