Posted by: Trishul March 25, 2010
Login in to Rate this Post:
1
?
Liked by
I don't know, how many of you believe that issues on federalism, secularism and monarchy should be decided by people's direct vote ( People's referendum). That will only establish the democratic practice and stability in the long run.
यी खाते हरुको निर्णयमा होइन! यिनिहरुले अहिले एउटा निर्णय गरे यिनी हरु पछी आउने अर्को लट्ले तेस्लाई उल्टाउन किन नपाउने ? तेस पछी सधैंको पेन्डुलम....... बरु अहिले नै बुद्धी पलायोस .....
यी खाते हरुको निर्णयमा होइन! यिनिहरुले अहिले एउटा निर्णय गरे यिनी हरु पछी आउने अर्को लट्ले तेस्लाई उल्टाउन किन नपाउने ? तेस पछी सधैंको पेन्डुलम....... बरु अहिले नै बुद्धी पलायोस .....