Posted by: Rahuldai March 25, 2010
चौतारी १८२
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !
बिहीवारे बगलामुखिय जदौ ।


तारेमाम पुरे, रामे।


रामे त सुत्दै न सुतिकन झिस्मिसे मै शंखमुलको पूल ढुक्दै होला ।


बैरे, रिट्ठे, लहरे नि उतै होला।


पुरे पनि जानु पर्ने हो कि आज अन्तै भेट्घाट मिलाको छ ।



माइ हेर्न गा पनि बगलामुखी माइ को पर्साद चाँही ल्याउनु है ।

Read Full Discussion Thread for this article