Posted by: ramronepal March 25, 2010
चौतारी १८२
Login in to Rate this Post:     0       ?        
सबैलाई मध्यरात्रीकालिन प्रणाम ।

हैन के गर्ने होला पुरे लाई ...... घुरेर सात लोक disturb गरिरहेको छ ............

ओये लहरे कती सुकूटी खाइरहेको ..... त्यो पुरे लाई एक लात हानुन ........... घुरेर हैरान गर्‍यो ........


टुसे र पुरे को गीत सुन्दा सुन्दै झन्डैले निदाएछु ......


के हो चितुवा ....... बेला न कुबेला चौतारीमा आएर हल्ला गर्ने ?


हिउ ले गर्दा उज्यालो नै भाईरहेको ले रात को ठेगाना भएन कि क्या हो?


ल सबैलाई भोली बिहानै भेट्ने बिचार गर्दै अहिले लाई बिदा ..........

Read Full Discussion Thread for this article