Posted by: timi_mero_sathi March 24, 2010
चौतारी १८२
Login in to Rate this Post:     0       ?        
सम्पूर्ण औतारी हरु लाई यो TMS को प्रणाम

साथी हरु खुशी को खबर, मलाई माईक्रोसफ्ट ले इन्टर्भ्यू को लागि बोलको थ्यो
Bill Gate नै बसाथ्यो इन्टर्भ्यू ma, एकदम राम्रो भो इन्टर्भ्यू, जागिर पाइय्ला जस्तो  छ 
प्रश्न सजिलो थ्यो मैले १००% मिलाये

Bill Gate: कट  र पेस्ट कसरी गर्नु हुन्छ?

TMS: म सँग जहिले  पनि पाकेट knife हुन्छ, तेसै ले कट गर्छु र पेस्ट को लागि चै सुपर glue राख्छु

Bill Gate: मेमोरी भन्या थाहा chha?

TMS: मेमोरी भन्या सम्झनेय् सक्ती, जती बुडो हुँदै गयो तेती मेमोरी कम हुन्छ
 
Bill Gate: कि  बोर्ड भन्या के हो?

TMS पिआनो जस्ताइ हो तर यो चलाऊन बिजुली चाहिन्छ

Bill Gate:CD भन्या थाहा छ?

TMS: थाहा छ, बैंक अकाउन्ट

Bill Gate: Hard drive भने को के हो?

TMS: लामो  दिक्क लाग्दो कार drive

Bill Gate: Memory क्रश भये के huncha?

TMS: Alzheimer

Bill Gate: Web भन्या के ho?

TMS: मकुरा को जालो

Bill Gate: Virus भन्या के ho?

TMS: रुघा खोकी लगाउने किटाणु



Read Full Discussion Thread for this article