Posted by: serial March 24, 2010
चौतारी १८२
Login in to Rate this Post:     0       ?        
एसो बाहिर गर आको - एक घण्टा लाग्यो ठ्याम्मै

एसो सानो काम थ्यो - ४५ मिनट कुर्नु पर्‍यो


आज नि थ्यो त्यो पुरे थुतुनो किताब मा है अघी

जहिले नि काम मा काम मिलेन चौतारी आउन भ्याएन भन्छ - उता थुतुनो किताब मा चाँही हुन्छ

झुठो नी कती बोल्न सक्या हो


ल एसो भोक लाग्या जस्तो भो - केही छ कि हेर्छु है खानु पर्‍यो
Read Full Discussion Thread for this article