Posted by: Rahuldai March 24, 2010
चौतारी १८२
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


लोल रामे लोल। लोल पुरे लोल। लोल चिप्ले लोल ( तारेमाम सहित)


सुन्तलिको बारे र केली को बारेमा पुरे लाई सोध्नु कारण मनासिब छ, रामे को बारे पुरे सँग सोध्नु को अर्थ बुझिएन, चिप्ले सर । भाव स्पष्ट गरी पाम।

Read Full Discussion Thread for this article