Posted by: chipledhunga March 24, 2010
चौतारी १८२
Login in to Rate this Post:     0       ?        

पूरे, निम्न लिखित प्रत्येक प्रश्न्हरु कम्तीमा २० शब्दमा जवाफ देउ। २० भन्दा थोरै शब्दमा जवाफ दिएको कुनै पनि प्रश्नको उत्तरबाट प्रति नपुग शब्द १ अंक काटिने छ। प्रत्येक् प्रश्न २० पूर्णांकको हुनेछ।   
 
1) चौतारीमा  हरेक दिन जसो हाटा गर्ने तर दिन भरि थुतुने किताबमा देखेको भन्ने बाउचाले  दावी गरेको छ। उपरोक्त सम्बन्धमा स्पष्टिकरण पेश गर.


२) सुन्तलीको हालखबर के छ?


३) दार्ही कटाइमा हालसम्म कति चोटि घाऊ भयो?


४) केलीचासँग कहाँ संपर्क भएको हो र उनी चौतारीमा नआउनुको कारण के हो?


५) रामे हाल अनुपस्थित हुनुको कारण के हो?


बोनस प्रश्न (५ अंक)


सूर्य किन पूर्वबाट उदाउँछ? 

Read Full Discussion Thread for this article