Posted by: Rahuldai March 24, 2010
चौतारी १८२
Login in to Rate this Post:     0       ?        

तारेमाम जीटी, बैरे , लहरे, क्रेजी ।


हैन आज कती सुनसान मसान जस्तो चौतारी ?? शोक सभा अहिले सम्म सकिएन भने ??


मौसम नि च्वाँक छ, मौसमी त झनी च्वाँक ।



अहिले मेरो नि सेमिनार प्लस लन्च छ, डकार्दै फेरी आउँला। अहिले लाई तारेमाम।

Read Full Discussion Thread for this article