Posted by: Rodiohead March 24, 2010
यहाँ हेर देशको सेवा कसरी गर्नु पर्छ भन्ने कुरा अनी केही सिक
Login in to Rate this Post:     1       ?         Liked by

शेरे गुले, जे कुरोलाई पनि नचाईने कुरो सँग जोड्न छोड्, तेरो मुक्ती हुनेछ। "कहाको राजाराम कहाको गुले भण्डारी" भने जस्तो। यहाँ म सन्दुक रुइतको कुरो गर्दै छु, कहाँको त्यो जाठी सुजता भन्नेको कुरो निक्ल्यो यहाँ? सन्दुक रुइतलाई कोसैले कतै पनि भगाको छैन अहिले सम्मा र भगाउन सक्ने हिम्मत भाको नेपालमा अहिले कोइ पनि छैन।


साइबरलेजेन्ड, त जाठो जस्तो जिसस जिसस भन्दै खैरेको गुलो मुसारेर केही पाउछु कि भन्दै कसैको गुन गान गाउदै हिन्ने दिन मेरो अहिले सम्म चाइ आएको छैन। गिरिजाले गरेको राम्रो कामहरुको प्रसन्सा गर्नु नराम्रो हैन, मान्छे मरे पछी उस्को राम्रो काम्हरुकै गुणगान गाउँनु पर्छ भन्छन हाम्रो हिन्दू धर्ममा, तेरो जिससले पनि त्यही भनेको छन होला पल्टाएर हेर तेरो जिसस ग्रन्थ। म त त जाठो मर्दा पनि तेरो १, २ वोटा गुन गान गाई दिन्छु भाको नभाको। हेर केटा नेपालमा त गुले जस्तो बिदेश जान पाइएला कि भनेर जिसस जिसस गरेर हिन्ने मैले आज भन्दा १५ बर्ष अगाडिनै देखेको थिए, त जाठोले त बुझेरै लागेको होलास। मैले भन्नु पर्‍यो भने तेरो जिससको १०० वोटा गल्तीहरु देखाइदिन्छु, गिरिजाको त के कुरो गर्नु। तेसैले औंलामा थुक ला गुलोमा मुख ला अनी चुप लागेर बिसये बस्तु सँग मिल्ने कुरो गर यहाँ।


 खुम्बाले, बाबु खुमु, भने पछी तिमी चाइ काम गर्ने मा पर्यौ, त्यही भएर यहाँ "फ्याउ" गरेर एक पटक मात्र भुकेको? अनी पुछार लुकाएर कैयाउ कैयाउ गर्दै टाप कसे जस्तो छ नि। यता सुन, मैले त पहिले नै भन्दी सकेको छु नि म जाठो नेपालको मान्छे नै हैन भनेर। म नेपालमा बस्दै बस्दिन भने के गुलो गर्नु नेपाल को लागि? तर म चै स्वयम सेवक हो के नेपाली को अहिले को अनमिन जस्तो, माओवादीलाई फ्री मा पालन पोशन गराउने जस्ताइ क्या। यसो तिमी जस्ता गुलेहरुलाई सर्सल्लाह दिने बाटो देखाइदिने क्या। बुझ्यौ?

Read Full Discussion Thread for this article