Posted by: ramronepal March 24, 2010
चौतारी १८२
Login in to Rate this Post:     0       ?        
तारेमाम चितुवा ....

मेरो तिर त येस्पालि त्येति परेन भन्ने हल्ला छ ...

सबै हिउ येस्पालि राजधानी तिर परेछ ..... भन सुन गरेका होलान नि मोरा मन्त्री मण्डलले ...

यता त अहिले स्प्रिङ्ग आएको जस्तो भएको छ ...... अस्ती देखी चाँही अली अली पानी परेको छ ... भोली तिर चाँही तापक्रम अली घत्ने देखिएको छ .....

आजलाई मौसम सम्बन्दी समाचार एती नै .........


अनी चितुवा ज्यान लाई त सञ्चै छ नि होइन ......


अरु औतारी हरु कता गएछन .......

आऊनै छोडे गाँठे .....

Read Full Discussion Thread for this article