Posted by: Rahuldai March 23, 2010
चौतारी १८२
Login in to Rate this Post:     0       ?        

हैन चिप्ले सर, डारमाउथ त मिलेकै हो नि । आधा मिलेको ले आधा भए नि नमबर पाउं भन्न लाथें।



रामे ले सोर्स नि गतिलो नै खोजी सकेको थियो । लास्टमा धोका दिएर ल्यायो। अब हस्तिनापुर कै आश बाँकी छ । सास छौन्जेल आश हुन्छ भन्छन। अहिले सम्म अस्विकार गरेको पत्र आएको छैन क्या रे। 
 

Read Full Discussion Thread for this article