Posted by: amricane March 23, 2010
जमिम शाह को हत्या मा "र" को हात ??
Login in to Rate this Post:     0       ?        
भारत बाट अपराध गरेर भारत नै छोडेका भरत नेपाली ले मारे रे जमिम शाह लाई अनी त्यो पनि भारत को बिरुद्ध लाग्यो भनेर मैले त पत्याउन सकिन । नेपाली पुलिस ले कुनै थोस् प्रमाण पाको ने छैन हुँदा हुँदा मार्ने मान्छे त भारत को प्रहरी रे । भारतिए चलचित्र कार्तुस मा देखाय जस्तो भारत ले नै आफ्नो गुप्तचर लगयेर मार्न पो पठायो की ?
Read Full Discussion Thread for this article