Posted by: jangbu March 22, 2010
naya nepal, Naya soch
Login in to Rate this Post:     0       ?        
अझै  नि
गल्लीमा बुक्ने बूस्या कुकुरलाई के थाहा
कुनबेला बुक्नु पर्छा भनि
पैसानै पैसाको चाकरी मर्ने वक्तिलाई  के थाहा
समाजमा कसरी जिउनु पर्छा भनि !!!

पैसा त कामईन्छा नै,
तर आफ्नै पसिनाको कमाई नै मिठो
लागेको धाग ईज्जतमा जिन्दागिबरी नै रहिरहने छ खोटो अनि तितो
जुनबेला कदपि काम लाग्ने छैन बालेर राँको अनि सिठो!!!

लालच अनि लुटेको धनले खाएको चामल भन्दा
आफ्नै पसिनाले कमाएको च्यांख्ला अनि पिठो हुन्छ मिठो
मानिसको निधारमा कहाँ नै पो  
लेखेको हुन्छ र, को साँचो अनि को झुठो !!!

घुस खान अनि लुट्न नसिकाऊ सानालाई
आखिर मर्तु पशच्त लानु के नै छ र ? यहाँ तैले
ठुला वाडाहरुले नै यस्तै चाला सिकाऊछन त
यो देस उभों लागुन कैले(कहिले)
अबदेखि हुन नदिउ यस्तो  पुरानो चलो
किनकी २१ शै शताब्दी हो अहिले !!!

जाङ्बु शेर्पा
ओरेगोन, यू एस् ए
Read Full Discussion Thread for this article