Posted by: Rodiohead March 22, 2010
गिरिजा को म्रित्युको कामना गर्ने पाखन्डीहरुलाई केही प्रश्नहरु
Login in to Rate this Post:     1       ?         Liked by

पहिलो कुरो, मलाई ह्रस्व दिर्घ लेख्न आउँदैन, नेपाली टाइप गर्न आउँदैन तर यो साझाको युनीकोड भन्ने चिजले सहयोग गरेको छ, र एही कारण्ले म साझामा छु।


दोस्रो कुरो, म कुनै गुले गिरिजा फिरिजाको, अर्थात कुनै जर्मनी जाठो कुन्चै हो त्योको फ्यान पनि हैन,


तेस्रो कुरो, म नेपालको कुनै पार्टीलाई गुलाई बाल दिन्न किनकी बिदेश बसेर मैले फुर्ती गरेर हुने केही हैन फिरी।


तर मेरो टाउको दुखेको चै यो गुले महामुर्खहरुको कुरो सुनेर मात्रा हो। "गाड मै नही लत्ता चले कल्कत्ता" "बुझो न सुझो हगन गौडी पुजो" भने जस्तो क्या। जाठोहरु २ जनालाई गफ दिएर आफ्नो बिचारमा ल्याउन सक्ने छ्यमता छैन गिरिजालाई चुनौती दिन खोज्छन यार। क्या ताल छ गुलेहरुको।  

Read Full Discussion Thread for this article