Posted by: Tapariwan March 22, 2010
साझामा पनि माउबादी बहुमत
Login in to Rate this Post:     0       ?        

गिरिजा ले जती भ्रस्टाचार गरेर नेपालमा न कसैले कमाएको थियो न कमाउने नै छ। मलाई पनि गिरिजा कत्ती मन पर्दैन थ्यो, तर त्यो मर्दा उफ्री उफ्री खुशी मनाउने साझाका नबमाउबादिहरुलाई देख्दा अचम्म लाग्छ। गिरिजा मात्रै हो माउबादिसँग check and balance बनाएर नेपाल चलाऊन सक्ने नेता। अबको भाँडभैलोमा के के हुने हो खै! मानबियताको कुरो साझा जस्तो फोरममा गर्नु मुर्खता नै हो, most comments are rather for fun, तर जे सुकै भए  पनि साझामा पनि वाइस्यालकै बहुमत देखिदै छ है हिजोआज।
Read Full Discussion Thread for this article