Posted by: timi_mero_sathi March 21, 2010
~ चौतारी १८१ ~
Login in to Rate this Post:     0       ?        
एउटा पानी जहाज  मा एक जना अमेरिकन, एउटा रुस्सि र एक जना ईण्डियन आर्मी जनरल यात्रा गरी र रेछन

अब अमेरिकन लाई आफु  सब्भन्दा टगदा भनेर फुर्ती लगाउन पर्ने, उस्ले आफु सँगइ को सिपाही लाई बोलएर भनेछ: Robert ल यो जहाज बाट हम्फलेर एस्को एक चल्क्कर पौदी खेलेर औ ta

Robert ले तुरुन्तै आग्या पालन् गरेछ

अमेरिकअन जर्नेल ले रुस्सि र ईण्डियन जर्नेल लाई फुर्ती गर्दै भनेछ, देखेउ हाम्रो सिपाही को बहादुरि

यो देखेर रुस्सि जर्नेल ले आफ्नो सिपाही लाई भनेछ: Vladimir ल यो जहाज बाट हम्फालेर एस्को दुई चक्कर पौदी खेलेर auta
Vladimir ले तुरुन्तै आग्या पालन  गरेछ

अनी रुस्सि जर्नेल ले भनेछ: देखेउ हाम्रो सिपाही को बहादुरि?

यो सबै हेरिरको ईण्डियन जर्नेल  ले पनि आफ्नो सिपाही लाई भनेछ: कपुर यो जहाज बाट हाम्फलेर एस्को तीन चक्कर लगाएर आउत

कपुर: अप्ने बाप का नौकर समज्  रखा है क्या मुझ्को

अनी  ईण्डियन जर्नेल ले भनेछ देखेउ हाम्रो सिपाही को बहादुरि

Read Full Discussion Thread for this article