Posted by: syanjali March 20, 2010
Momo Party - Girija Dead.
Login in to Rate this Post:     3       ?         Liked by

कस्लाई केको धन्दा घर ज्वाँईलाई खानको धन्दा भनेको एही होला।
शायद सन्स्कार लिएर आउने बनेको एही होला।



बाबु , एहा त लेखी हाल्यो , घरमा आमा बाउ लाई थाहा पाउलान , किन्की वहाँहरुले यो सन्स्कार अबसै दिनु भएको थिएन होला ।


जानु थियो गए , राजनीतिका एक खेलाडी थिए , असल र खराब पक्ष सबैमा हुन्छ , मर्नु अगाडि छोरी लाई ऊप - प्रधान मन्त्री बनाएरै मरे ।


अब हेर्दै जाउ नेपाली काङ्रेसको राजनीति ले कस्तो रुप लिन्छ , कही सुजातालाई नै बाउको ठाउमा त ल्याउने हैनन , SAARC छेत्रको राजनीति एस्तै छ, 

Read Full Discussion Thread for this article