Posted by: ramronepal March 19, 2010
~ चौतारी १८१ ~
Login in to Rate this Post:     0       ?        
बल्ल उठियो .........

के छ हो औतारी हो ?

रिठ्ठे जान लागेकै हो है ...

शुभयात्रा है रिठ्ठे .....

कोसेलिको त के कुरा गराइ भयो र ...... लहरे बाट सिकेकै होला क्यारे ...

होइन यो जिम्माल बुढो ब्यान ब्यानै देखी ब्यापार गर्ने बिचार  गर्न लागेको क्या हो ? नगराज .... ल मलाई पनि १ कपी  

त्यो रिठ्ठे को कती धारा, कती ऊपधारा अनुसार त रिठ्ठे ले नै ४ लाइन मात्र लेखेको रहेछ ...... ठुल्दाइ के गरी कार्बाइ गर्ने हो त ....

Hi खुशी ।





अनी त्यो पुरे त आउन छोडे नि हुनी नि ..... जहिले पनि आएको छ .... हाजिर मात्रा गर आएको है भन्छ अनी थुतुनो किताब मा हल्ला गरेर बस्छ ....

त्यो रिठ्ठे ले के कार्टून राखेको हो कुन्नी ....... बुझे त मार्दिनु पुरेलाई .......

लहरे, बैरे, ठुल्दाइ, टुसे,हर्के लाई सम्झेन नभन्नु क्यारे ..


Read Full Discussion Thread for this article