Posted by: Harka_Bahadur March 19, 2010
~ चौतारी १८१ ~
Login in to Rate this Post:     0       ?        

मेरो चै आयो, आन्द्रा भुँडी देखिनै भोक युक्त पानी आयो, क्या मो मो को फोटो टासेछ जिम्मालले , अनी त्यो कोमिक्स कहिले रिलिज हुने हो , एक प्रती मनी किन्छु है ।


तेही भनेको खुशी अब सन्नी देवललाई एकान्तमा कुट्छु भन्छ , मैले यो ढाइ किलोको हात रिठ्या टाउकोमा राखे मात्र पुग्छ अरु केही गर्नु पर्दैन कि कसो खुशी , बज्जे रिठ्ठे ।

Read Full Discussion Thread for this article