Posted by: prabhat41 March 18, 2010
Login in to Rate this Post:
0
?
एउता सेकेन्ड ह्यान्द कम्पुटर किनेको, स्विच अन गर्यो, ३ सेकेन्द कम्पुटेर अन हुन्छ फेरी आँफै अफ हुन्छ |के रोग लागेको होला लौन डाक्तर साप |