Posted by: perfectionist March 18, 2010
~ चौतारी १८१ ~
Login in to Rate this Post:     0       ?        
हैन हैन, हिजै हो ki अस्तिनै थ्यो त्यो त रामे, त्यो देखेछी मैले माथिको क्लिक् गर्द्या। त्यो बालै नदेउ क्या। जत्ती सुकै तलको क्लिक गरे नि त्यो माथि फर्क्या धेर हुन्छ क्या। त्यो लहरेको तेत्रो मुकुन्डो कुन दिन काम लाग्छ र। एइ बेला त हो नि।

अनी के खायौ त रामेचा तिम्ले?
Read Full Discussion Thread for this article