Posted by: Birkhe_Maila March 18, 2010
~ चौतारी १८१ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम् ठूल्दाई, रिट्ठे, बैरे, लहरे, खुसी नानी, गोठाले, रामे, हर्के, टि एम एस लगायत सबै चौतारीका औतारीहरुलाई।


के नयाँ नउलो हुनु रिट्ठे उस्तै छ। ठुल्दाई सकियो अइलेलाई भनम् न!


के हुँदैछ? यो चौतारी बनाउने हाम्रो नमे हैन?

Read Full Discussion Thread for this article