Posted by: ritthe March 18, 2010
~ चौतारी १८१ ~
Login in to Rate this Post:     0       ?        

ओहो मैला दाई नि आएछ आज त चौतारी !


लौ मैला दाई स्वाउत गरे है !


अनी नयाँ नौलो?



कुखुरे आर्का लाई बेपत्ता भन्दै आफु चाँही कता बेपत्ता भयो फेरी


खुशी मदनवा ले खोज्दै थ्यो हिजो ! आज बगलामुखी सँगइ जाने भन्दै थ्यो


 


उ नभन्दै बैरे नि मुन्टिएछ !


त्यो हर्के कता गो हँ? तेल्लाई एकान्तमा मातै भेटुम्न २ मिलेट

Read Full Discussion Thread for this article