Posted by: khushii March 18, 2010
एक रात दुइ कथा...
Login in to Rate this Post:     0       ?        
दुइटा कथा त छ तर संगिताको तर्फबाट पनि कसैले लेखे हुने जस्तो लाग्यो मलाई, बिचरी स्कुले बच्चिको खेल्ने खाने उमेरमा चाहेरै त्यस्तो पेशा अपनाएकी त पक्कै होइन होला, के गर्नु आफुलाई मनभरी छ तर शब्दमा उतार्न सगरमाथा चढ्नभन्दा नि गार्हो छ।

Fuchche Jyu, I'm eagerly waiting for another part.
Read Full Discussion Thread for this article