Posted by: ritthe March 18, 2010
Login in to Rate this Post:
0
?
बिहीवारे बगलामुखिय जदौ !
हाहा ठुल्दाइ को जोक अफ द डे गैसकेछ !
आज बिहीवार कोइ छैन कता गएछन भनेको त बगलामुखीमा लाइन लागिरा रेछन ! उ बैरे, पुरे, लहरे, रामे, टुसे सबै तेतै रछन !
ठुल्दाइ तारेमाम ! जाम दाई चिचु खाम !
Last edited: 18-Mar-10 09:18 AM