Posted by: planB March 18, 2010
सभासद्हरूका दस प्रश्न जसको रक्षामन्त्रीले जवाफ दिइनन्
Login in to Rate this Post:     0       ?        
कानुन नभएको राज्य हो, साथीहो हाम्रो देश नेपाल |  दण्डहीनता नै यहाको नियम कानुन हो | बसडाइभर ले मान्छे किचोस, पुलिस ले जनता पिटोस, आर्मी ले बलात्कार गरोस, हाकिम कर्मचारी ले घुस खाउन, संसद, नेता , मन्त्रि ले भ्रस्टाचार गरुन ,,,,कसैलाई केहि कारबाही हुदैन | खै अहिले सम्म कति मन्त्रि, प्रधानमन्त्री,हाकिम , जर्नेल, कर्नेल जस्ता गधाहरुले भ्रस्टाचार गरेको, घुस खाएको मा जेल गएका छन्, कि कसैले गरेकै  छैन  | तेत्रो १२ बर्से माओबादी को कथित् जनअन्दोलन अनी १९ दिन को  जनअन्दोलन-२  का कुनै अपराधीहरुलाई कारबाही भो | अझ नया नेपाल को गणतान्त्रिक सरकार रे , गणतान्त्रिक सरकार  my ass...................................................ति आफन्त मारिने बिचरा टुहुरा नानीहरुको आसुको श्राप लाग्छ त्यो हत्यारा नेपाली सेनाहरुलाई, साला औठाछापे , कुकुरहरुको फौज |
Read Full Discussion Thread for this article