Posted by: Harka_Bahadur March 17, 2010
Login in to Rate this Post:
0
?
कथा ले मलाई एक्छिन रिङ्गायो , पछी कथाको टाइटलले ए होत है दुइटा कथा छनी त भन्ने भएसी बल्ल , "i was able to figure out whats going on in the story" . कुदाउ कुदाउ , मराडोनाले बल कुदाको झै गरी कुदाउनु परो कथा लाई , है त ।