Posted by: Rahuldai March 17, 2010
~ चौतारी १८१ ~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



अघी अड्डा आउने बित्तिकै ढड्डा पल्टाउनु अघी नै चौतारी आउन खोज्या हो, सान दाईसग कस्को असहमती हो खै कुन्नी चक्का जाम थियो। त्यपछी मिटिङ को काम आइपर्‍यो। अहिले अल क्लियर भए सि आइयो।


शपिङ के गर्नु र रामे, पैसा भए पो। डाँकाहरुले दिने पैसा घरबेटी लाई बुझाउदै ठीक्क। अहिले पैसा न भएर दिक्क ।

Read Full Discussion Thread for this article