Posted by: chipledhunga March 17, 2010
~ चौतारी १८१ ~
Login in to Rate this Post:     0       ?        
ओहो रामे, निकै बेर पो साझा सुस्तायो त। नभन्दै ठुल्दाइ कता लाग्नु भयो। आज अलि धेरै काँडा भएको माछा परेको हो कि, केलाउँदै खान समय लागेको। होइन भने पक्कै खैरेहरुलाई इलाहाबादी गफ दिंदै हुनुहुन्छ होला।     
Read Full Discussion Thread for this article