Posted by: ramronepal March 17, 2010
~ चौतारी १८१ ~
Login in to Rate this Post:     0       ?        
चिप्ले सर म त यतै छु नि ......

अरु औतारिहरु ले पो माया मारे त चौतारीको .....

कहाँ हार्बर्ड चोक तिर घुमिरहनु पाउनु .....

फर्किसकेनी आफ्नै गुफा तिर ......

मोरा हरुले पैसा तिरेर बोलाएका छन ........ कहाँ त्येतिकै घुमेर बस्न दिन्छन र ....

पुरेको त काम पर्‍यो रे ल ठीक छ ...... (जहिले पनि काम छ भन्ने लाई के गर्न सकिन्छ र )

बैरे, रिठ्ठे, र लहरे त बल्छी हाल्दै बसेका होलान ..... अझ रिठ्ठे त अजेल देखिएको छैन .... दिक्क मान्यो जस्तो छ बल्छीमा कोइ नपरेको ले .......

ठुल्दाइ चाँही कहाँ गये ....... बुढा नेपाल जाने भनेर किनमेल तिर लागेकी क्या हो?

अनी अरु औतारिहरु कता गये कुन्नी ........
Read Full Discussion Thread for this article