Posted by: chipledhunga March 17, 2010
~ चौतारी १८१ ~
Login in to Rate this Post:     0       ?        

भुँइमा बस्दा दाग लाग्ला काखैमा बस्दा बात् लाग्ला
हाँसौं खेलौं पातली ओछ्याइदिन्छु चकटी


बुधवारे जदौ यहाँ कोही भए देखी। पूरेले त हाटा दिहाल्यो। पूर्वेली हसुर्दै होलान्। बाउचा कराउने बाकसतिर होला। बैरे र रिट्ठेको के भर भो र।
रामे, थुतुने किताबाँ बेवस्ता गरेको होइन है, खोले पछी लामो समय बिताउने भएकोले हाजिर गरेको छैन। सप्ताहन्तमा अवश्य सदर हुनेछ। रामे पनि यता हो कि होइन थाहा भएन। हार्बर्ड चोकतिर घुम्दै छ कि बिर्खे बुढासँग फोनमा हो।          

Read Full Discussion Thread for this article