Posted by: timi_mero_sathi March 16, 2010
~ चौतारी १८१ ~
Login in to Rate this Post:     0       ?        
तेही त छ अब याद आउने पढाई नसकुन जेल जागिर  खाएपची त क्या मोज होला जस्तो, जागिर खाएपची पुरानो  याद आएर बर्बाद

लौ मैले कथा लेख्न सुरु गर्या अइले हो?
अैइले का कुराकानी का कथाकार, गीत्कार कबिताकर  हरुले,   वो  TMS निउ खोज्या अब सबै तैले नै भ्याइस भने हामी ले के गर्ने नि भने पछी  अरु लाई पनि मौका दिउ भनेर लेख्न छोड्या थे, पुरानो बानिको याद आएर फेरी लेख्न सुरु गर्या  यो हप्ता भित्र त पक्कै पोस्ट गर्छु होला। हेरुम सान् ब्रो ले नोबेल् पुरस्कार को लागि सिफारिस गर्छ कि।
Read Full Discussion Thread for this article