Posted by: Harka_Bahadur March 16, 2010
~ चौतारी १८१ ~
Login in to Rate this Post:     0       ?        

कथा कि जोक , कथा लेख्न थाली सकेको टि एम एस , अर्को गीत मेरो तर्फ बाट उही आफ्नै पालाको , टिन लाईफको खुब याद आको छ मलाई आज के गर्ने खै , यो गीत पनि खुब गाइन्थ्यो अनी बजाउन कोजिन्थ्यो गितारमा ।



Read Full Discussion Thread for this article