Posted by: Rahuldai March 16, 2010
~ चौतारी १८१ ~
Login in to Rate this Post:     0       ?        

माछा नै खाइ सके पछी माछाको कसम के खानु रिट्ठे ।


धरोधर्म, माछाको झोल र त्यसमा तैरिएका चोक्टा खाएको हुँ।


न लाएको प्रीत भए मैले भुली दिन्थे,
न खाएको कसम भए मैले तोडी दिन्थे।


झरी परिरह्यो मनमा थामीदैन आशु...............................

Read Full Discussion Thread for this article