Posted by: Rahuldai March 16, 2010
~ चौतारी १८१ ~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


तारेमाम रिट्ठे, चिप्ले।



गणेशस्थानमा कुमारी खोज्दै हिंडेको देखेको थिएं ।
चिप्ले गुरु काजु भात खाइन आज, माछा भात खाइयो। स्वाद नि फेर्नु पर्‍यो नि , मखुला ??

Read Full Discussion Thread for this article