Posted by: chipledhunga March 16, 2010
~ चौतारी १८१ ~
Login in to Rate this Post:     0       ?        

कुखुरा काटी नि भोग दिउँला
मोहोर राखी नि ढोग दिउँला
कान्छीलाई चाँडै फकाइदेउ कालिन्चोके माइ


मंगलबारे झरीमय अपरान्हको जदौ सबै गाम्लेहरुलाई।


रिट्ठे, बैरे , लहरे: बल्छीमा कती कती माछा परे, कि सबै बैरे जस्तै स्यान्डविच भए?
रिट्ठे सर, तयारी कस्तो छ त प्रस्थानको? फर्किने बरु कहिले हो?
ओहो रामे, सामान पठाम् भनेको रिट्ठेको ठेगाना नपाएर हो। तिम्रो सूचना हिंजै पाएको हो, हाजिर गरेको दिन सदर हुन्छ पक्का।
ठुल्दाइ, काजु भात भयो?
पूरे, के छ सुन्तलीको हालखबर?
कुखुरो चोर कुखुराको बास सँगै चोर्न हिंड्यो अस्तो छ।
नाम छुटेकालाई तारेमाम।           

Read Full Discussion Thread for this article