Posted by: ramronepal March 16, 2010
~ चौतारी १८१ ~
Login in to Rate this Post:     0       ?        
धत रिठ्ठे ....... त्येस्तो कुरा पनि सार्वजनिक गर्ने हो ?  

तरुनी सँग पनि मुसु मुसु हाँस्दै कुरा नगरे के गर्नु त त्यो हर्बर स्क्वाइरमा ।

बैरे ले के भनेको हो कस्लाई भनेको हो केही बुझिएन ......

ल है जिम्माल अर्को हप्ता आउने रे चौतारीमा .....

फुल माला तयार पारेर बस्न लगाउनु भनेका छन .....

हैन आज चिप्ले गुरु कता गएछन ? त्यो १ धार्नी को पोको मेल गर्न गएकी क्या हो ?
Read Full Discussion Thread for this article