Posted by: perfectionist March 16, 2010
~ चौतारी १८१ ~
Login in to Rate this Post:     0       ?        
म नि आएँ, ओ चिन्डे, नयाँ कथा खै?

रामे, ठुल्दाइ, कुखुरे लहरे, बैरेलाई प्रणाम। रिट्ठे ब्रो नि आउँदै होला। अग्रिम प्रणाम, अरु कामचोरहरुलाई पनि अड्भान्स मै प्रणाम।

अँ रामे नेपाल फेरी हारेछ, त्यो नि फाईनल पुगेर, दक्षिण अफ्रिका भन्दा नि नराम्रो चोकर परेछन क्यार्नु। अब यस्तै हो। तर यु-१६ को हो, तेइ भेर खासै अत्तिन पर्दैन, अझै सिक्ने, हुर्किने बेला छ। पछी राम्रो गर्लान भन्ने आशा छ  
Read Full Discussion Thread for this article