Posted by: ramronepal March 14, 2010
~ चौतारी १८१ ~
Login in to Rate this Post:     0       ?        
आईतवारको यो झरी परेको दिन मा सबैलाई प्रणाम छ मेरो ।

हर्के बोर्ड फर्स्ट भएको मा बधाई छ ...... चान्डै नै केही कार्यक्रम राखेर फुलमाला लगाइदिम्ला ।

लहरे .........

ठुल्दाइ आराम छ हैन त ....


तामे(TMS) को जोक ले डाँडा काँडा ढाकोस ..... सधैं पढिरहन पाइयोस ......

दौतरिलाई नयाँ चौतारी बनाएको मा धन्यवाद ।
Read Full Discussion Thread for this article