Posted by: दौतरी March 14, 2010
~ चौतारी १८१ ~
Login in to Rate this Post:     0       ?        
अल्छीले बल्छी हान्ने दिन। घडीको सुइ एक घण्टै घुमाइदिएछी ठुला माछा कुरेर बसेको लहरेलाइ घोर आपत्ती भएन त?
जदौ लहरे,तेसे,हर्के,राहुल दाइ। पुरानो मान्छे नया स्टाइल,यसपटको चौतारीको नाम राखेको छू,चौतारी रमिक्स। ल भरे गित पनि रिमिक्सै नै हालुम । घडीको घन्टा घुमाउन भुलेको भए अम्रिकीबासीले एक घन्टा अगाडी बडाऔं। त्यस पछी टायर लाल्टिन के के हो बाल्ने कुरा गरौंला।
Read Full Discussion Thread for this article