Posted by: बैरागिकाइलो March 12, 2010
बल्ल पालो आयो बूडो को
Login in to Rate this Post:     0       ?        
हैन यो मालाको मोह पनि कस्तो हो ?
लाटो छोरोले बाउलाई जिस्क्याउछ भन्ने उखान सुनेको थिए , भट्टराइजिको जन्म दिवसको बधाई ग्यापन गर्न जादापनी यिनले भट्टराई जिको भन्दा धेरै माला गुथेर गएका थिए .

यो माला प्रेमी हुनु पछाडि केही राज छ कि? हग्नेलाई बन्दा देख्ने लाई लाज हुने गरी माला गुथ्दछन, त्यो पनि बेला कु बेला बजी न्हेला झै .

Read Full Discussion Thread for this article